२०८२ बैशाख १३, शनिबार | Sat, 26, Apr, 2025

हृदयन्द्र शाहलाई राजाका रूपमा देख्न चाहन्छु, संसदले बाँधेर भएपनि राजसंस्था राखौं : रविन्द्र मिश्र


  • २०७९ श्रावण ११, बुधबार मा प्रकाशित २ साल अघि
  • ४२६ पाठक संख्या
  • काठमाडौँ, १४ श्रावण । विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रवीन्द्र मिश्रले हृदयन्द्र शाहलाई राजाका रूपमा देख्न चाहेको बताएका छन् । हृदयन्द्र शाहको २१ औँ जन्मदिनको अवसरमा मिश्रले सामाजिक सञ्जाल मार्फत संकटका बेलामात्र सदुपयो गर्ने उद्येश्यका साथ संसदले बाँधेर ुखोपामा भए पनिु राजसंस्था राख्न अपिल गरेका छन् ।

    ‘२० वर्षको पत्रकारिता, ५ वर्षको राजनीति तथा अन्य अनुभव र अध्ययनले पुर्याएको निष्कर्ष के हो भने – बदलिएको विश्व भूराजनीतिको भूमरी, लगभग पूर्णतस् आर्थिक परनिर्भर्ता, भ्रष्ट र कमजोर संस्था र आन्तरिक अवस्था तथा अन्य कतिपय कारणले यो देश ढिलोचाँडो नराम्रो संकटमा फस्छ–फस्छ, ‘उनले भनेका छन् ।’

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट